बन्दोबस्त
Romanized: bandobast, bandobashta, bandobasht, bandobasta
कुनै विषय वा काम-कारबाईको प्रबन्ध; व्यवस्था; इन्तिजाम; बरबन्दोबस्त। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [फारसी]
1
कुनै विषय वा काम-कारबाईको प्रबन्ध; व्यवस्था; इन्तिजाम; बरबन्दोबस्त।