बरबन्दोबस्त
Romanized: barabandobast, barabandobashta, barabandobasht, barabandobasta
कुनै काम वा व्यवहारको प्रबन्ध; बन्दोबस्त; इन्तजाम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [(द्वि.) बन्दोबस्त]
1
कुनै काम वा व्यवहारको प्रबन्ध; बन्दोबस्त; इन्तजाम।