बस्ती
Romanized: bashti, bastee, bashtee, bashtii
घरहरू भएको वा मानिस बस्ने ठाउँ; आवादी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत वसति]
१.
घरहरू भएको वा मानिस बस्ने ठाउँ; आवादी।
२.
गाउँ; वासस्थान।