वीरभद्र

Romanized: virabhadr, wirabhadra, wirabhadr, veerabhadra

दक्षप्रजापतिका यज्ञमा सतीदेवीको देहत्यागपछि रिसाएका शिवजीको जटाबाट उत्पन्न भएका शिवका एक गण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
दक्षप्रजापतिका यज्ञमा सतीदेवीको देहत्यागपछि रिसाएका शिवजीको जटाबाट उत्पन्न भएका शिवका एक गण।

सम्बन्धित शब्दहरू