बलभद्र
Romanized: balabhadr, balabhadra
कृष्णका दाजु; बलराम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
कृष्णका दाजु; बलराम।