भद्र
Romanized: bhadr, bhadra
सभ्य, शिष्ट तथा सुशिक्षित; सज्जन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
सभ्य, शिष्ट तथा सुशिक्षित; सज्जन।
२.
मङ्गलकारी; शुभकारक।
३.
सुन्दर; मनोहर।
४.
(नाम)
मङ्गल; शुभ।