भद्राई

Romanized: bhadraai, bhadraaee, bhadraee, bhadraii

लामो पुच्छर, आकुसे परेको चुच्चो, आँखावरिपरि काला धर्सा तथा पिठियूँतिर रातो र छातीतिर सेतो हुने, जुरेलीजत्रो… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत भारद्वाज]

1
लामो पुच्छर, आकुसे परेको चुच्चो, आँखावरिपरि काला धर्सा तथा पिठियूँतिर रातो र छातीतिर सेतो हुने, जुरेलीजत्रो सानो चरो।

सम्बन्धित शब्दहरू