भद्रा

Romanized: bhadraa, bhadr, bhadra

ज्योतिषशास्त्रका अनुसार शुक्लपक्षका चुतुर्थी, अष्टमी, एकादशी र पूर्णिमा तथा कृष्णपक्षका तृतीया; सप्तमी, दशमी… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
ज्योतिषशास्त्रका अनुसार शुक्लपक्षका चुतुर्थी, अष्टमी, एकादशी र पूर्णिमा तथा कृष्णपक्षका तृतीया; सप्तमी, दशमी र चतुर्दशीका दिन पर्ने सातौँ करण; फलित ज्योतिषअनुसार अशुभ योग।
२.
गाई।
३.
दुर्गा।
४.
पृथ्वी।

सम्बन्धित शब्दहरू