भद्रायो

Romanized: bhadraayo, bhadrayo

भद्राईभन्दा केही ठुलो, मिठो स्वर भएको एक जातको पक्षी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [√ भद्राइ]

1
भद्राईभन्दा केही ठुलो, मिठो स्वर भएको एक जातको पक्षी।

सम्बन्धित शब्दहरू