भद्रश्री
Romanized: bhadrashri, bhadrashree, bhadrasree, bhadrasrii
भद्र व्यक्तिलाई मान गर्दा भनिने शब्द। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
भद्र व्यक्तिलाई मान गर्दा भनिने शब्द।
२.
श्रीखण्ड चन्दनको बोट।