अदत्तश्री
Romanized: adattashri, adattashree, adattasree, adattasrii
ठगी; डकैती आदिबाट जम्मा भएको सम्पत्ति; अपहरित धन; लुटको धन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
ठगी; डकैती आदिबाट जम्मा भएको सम्पत्ति; अपहरित धन; लुटको धन।