अन्तश्चर्म
Romanized: antashcharma, antashcharm, antascharma, antascharm
बाहिरी छालाभित्रको अर्को छाला; झिल्ली। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
बाहिरी छालाभित्रको अर्को छाला; झिल्ली।