अदत

Romanized: adat, adata

जिन्सी सामानका गन्तीको एकाइ; जिन्सीको गोटा वा थान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [अरबी अदद]

1
जिन्सी सामानका गन्तीको एकाइ; जिन्सीको गोटा वा थान।

सम्बन्धित शब्दहरू