प्रश्रयी

Romanized: prashrayi, prashrayee, prasrayee, prasrayii

गुण, शील आदि नम्र भएको; विनीत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
गुण, शील आदि नम्र भएको; विनीत।
२.
आचारविचार एवं बानीबेहोरा शिष्ट भएको; सज्जन।
३.
सहारा लिने; प्रश्रय लिने; आश्रय लिने।

सम्बन्धित शब्दहरू