त्रयी
Romanized: trayee, trayii, trayi
ऋक्, यजु र साम यी तीन वेदको समष्टि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
ऋक्, यजु र साम यी तीन वेदको समष्टि।
२.
तीनको समूह।
३.
ब्रह्मा, विष्णु, महेश्वर।
४.
पति तथा बालबच्चा जीवितै रहेकी गृहिणी वा गृहलक्ष्मी।
५.
बुद्धि।