भद्रता
Romanized: bhadrataa, bhadrat, bhadrata
भद्र व्यक्तिमा हुने विशेषता; शालीनता; शिष्टता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [भद्र+ता]
1
भद्र व्यक्तिमा हुने विशेषता; शालीनता; शिष्टता।