क्षुद्रता
Romanized: kshudrataa, kshudrata, ksudrataa, kshudrat
क्षुद्र हुनाको भाव वा अवस्था; नीच व्यक्तिमा रहने अवगुण; नीचता; तुच्छता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
क्षुद्र हुनाको भाव वा अवस्था; नीच व्यक्तिमा रहने अवगुण; नीचता; तुच्छता।