क्षुद्र

Romanized: kshudra, kshudr, ksudr, ksudra

नीच वा अधम प्रवृत्तिको; तुच्छ विचारको; जाबो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
नीच वा अधम प्रवृत्तिको; तुच्छ विचारको; जाबो।
२.
अल्प; सानो।
३.
दरिद्र; निर्धन।
४.
कृपण; कन्जुस।

सम्बन्धित शब्दहरू