अभद्र

Romanized: abhadr, abhadra

भलादमीपन नभएको; भलो व्यवहार नगर्ने; अशिष्ट। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
भलादमीपन नभएको; भलो व्यवहार नगर्ने; अशिष्ट।
२.
खराब; अशुभ।

सम्बन्धित शब्दहरू