उन्निद्र
Romanized: unnidr, unnidra
निद्रा नलाग्ने; निद्रा नपर्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
निद्रा नलाग्ने; निद्रा नपर्ने।
२.
फुलेको; विकसित। ना. ३ निद्रा नलाग्ने वा साह्रै कम निद्रा लाग्ने एक रोग।