बुद्धभद्र
Romanized: buddhabhadr, buddhabhadra
कपिलवस्तुमा सन् ३५८ मा जन्म भई सन् ४०६ मा पाओ लिनसँग चिनमा गएर फा त्स्यानसँग मिलेर १०८ बौद्ध ग्रन्थलाई… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
कपिलवस्तुमा सन् ३५८ मा जन्म भई सन् ४०६ मा पाओ लिनसँग चिनमा गएर फा त्स्यानसँग मिलेर १०८ बौद्ध ग्रन्थलाई चिनियाँ भाषामा अनुवाद गर्ने तथा चिनमा बौद्ध दर्शनलाई व्यवस्थित रूपमा प्रचारप्रसार गर्ने तथा चिनियाँहरूद्वारा च्वे श्यान भनिने शाक्य कुलोत्पन्न नेपाली बौद्ध विद्वान्।