बुद्धमार्ग

Romanized: buddhamaarga, buddhamaarg, buddhamarg, buddhamarga

बुद्धद्वारा प्रवर्तित धर्म; बौद्ध धर्मको सिद्धान्त; बौद्ध धर्म। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
बुद्धद्वारा प्रवर्तित धर्म; बौद्ध धर्मको सिद्धान्त; बौद्ध धर्म।
२.
बौद्ध धर्मको बाटो वा पन्थ।

सम्बन्धित शब्दहरू