नेत्रमार्ग

Romanized: netramaarga, netramaarg, netramarg, netramarga

मस्तिष्कलाई दृष्टिको संवेदन दिने मसिनो नसा वा तन्तु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
मस्तिष्कलाई दृष्टिको संवेदन दिने मसिनो नसा वा तन्तु।

सम्बन्धित शब्दहरू