बुद्धवादी
Romanized: buddhavaadi, buddhawaadi, buddhawadi, buddhavaadee
बुद्ध र बुद्धका विचार, व्यवहार, कार्यहरूको अनुसरण गर्ने; त्यसको अनुयायी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
बुद्ध र बुद्धका विचार, व्यवहार, कार्यहरूको अनुसरण गर्ने; त्यसको अनुयायी।