निषेधवाद
Romanized: nishedhavaada, nishedhavaad, nishedhavada, nishedhawaada
जुनसुकै विचारलाई पनि अस्वीकार वा निषेध गर्ने दृष्टिकोण; निषेधात्मक विचार वा सिद्धान्त। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
जुनसुकै विचारलाई पनि अस्वीकार वा निषेध गर्ने दृष्टिकोण; निषेधात्मक विचार वा सिद्धान्त।