निषेधवादी
Romanized: nishedhavaadi, nishedhavadi, nishedhawaadi, nisedhavaadi
जुनसुकै विचारलाई पनि अस्वीकार वा निषेध गर्ने; निषेधात्मक विचार राख्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत निशेध+वाद+ई]
1
जुनसुकै विचारलाई पनि अस्वीकार वा निषेध गर्ने; निषेधात्मक विचार राख्ने।