निषेधाज्ञा

Romanized: nishedhaajnyaa, nishedhaajnya, nishedhajnyaa, nisedhaajnyaa

कतैकहीँ कुनै अवाञ्छित काम भएगरेमा वा गर्ने आशङ्का देखिएमा त्यसबाट हानि हुने पक्षले अदालतमा उजुरी परेको बखत… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
कतैकहीँ कुनै अवाञ्छित काम भएगरेमा वा गर्ने आशङ्का देखिएमा त्यसबाट हानि हुने पक्षले अदालतमा उजुरी परेको बखत सम्बन्धित अदालतबाट त्यस्तो कार्य नगर्न प्रतिवादी पक्षलाई दिइने आदेश।
२.
कुनै सङ्कटको स्थितिमा मालसामानको आयातनिर्यात वा परिवहनमा प्रतिबन्ध लगाइने सरकारी आदेश; मालसामान वा सेवाको निकासी पैठारीमा लाइने प्रतिबन्ध वा नियन्त्रण।

सम्बन्धित शब्दहरू