निषेध
Romanized: nishedha, nishedh, nisedh, nisedha
रोक लगाउने काम; वर्जन; मनाही। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
रोक लगाउने काम; वर्जन; मनाही।
२.
बाधा; प्रतिबन्ध; अड्को।