बुद्धवाद
Romanized: buddhavaada, buddhavaad, buddhawaada, buddhavad
बौद्ध धर्मअनुसार कर्तव्य र अधिकारको समर्थन, विवेचना आदि गर्ने सिद्धान्त; बौद्ध धर्म। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
बौद्ध धर्मअनुसार कर्तव्य र अधिकारको समर्थन, विवेचना आदि गर्ने सिद्धान्त; बौद्ध धर्म।