बुद्ध

Romanized: buddh, buddha

बुद्ध (buddh) शब्दका 3 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

बुद्ध

(विशेषण [संस्कृत])
१..
जान्ने-बुझ्ने; बुद्धिमान्; विद्वान्।
२..
बिउँझेको; जाग्रत्।
३..
(नाम) नेपाल तराईको लुम्बिनीमा मायादेवीको गर्भबाट जन्मेका, शाक्यवंशज, बौद्ध धर्मका प्रवर्तक गौतम बुद्ध।
४..
विष्णुका दश अवतारमध्ये एक।

बुद्ध(१)

(विशेषण [संस्कृत बुद्ध+उ])
१..
बुद्धि कम भएको; केही नजान्ने; बोधो।
२..
साह्रै सोझो; पुङमाङे।

बुद्ध(२)

(विशेषण)
1.
हे. बुद्ध।

सम्बन्धित शब्दहरू