सम्बुद्ध

Romanized: sambuddh, shambuddha, shambuddh, sambuddha

राम्रो बोध भएको; ज्ञान प्राप्त गरेको; राम्ररी बुझेको; प्रबुद्ध। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
राम्रो बोध भएको; ज्ञान प्राप्त गरेको; राम्ररी बुझेको; प्रबुद्ध।
२.
राम्ररी जागेको; बिउँझेको; जाग्रत्; सचेत ।
३.
(नाम) बुद्ध।

सम्बन्धित शब्दहरू