प्रबुद्ध
Romanized: prabuddh, prabuddha
सचेत अवस्थामा रहेको; जागरूक; जाग्रत्; जागा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
सचेत अवस्थामा रहेको; जागरूक; जाग्रत्; जागा।
२.
बुझ्नुपर्ने कुरालाई राम्ररी बुझेको; जानेसुनेको।
३.
विकसित मस्तिष्क भएको।