बुदबुदी

Romanized: budabudee, budabudii, budabudi

बुद बुद गरेर; भुल भुल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [बुद बुद+ई]

१.
बुद बुद गरेर; भुल भुल।
२.
बुदबुदाएर निस्कने जलविन्दु; बुद बुद।

सम्बन्धित शब्दहरू