बुदबुदाउनु

Romanized: budabudaaunu, budabudaunu

एक्लै कुरा गर्नु; गुनगुनाउनु; अस्पष्ट बोल्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया

१.
एक्लै कुरा गर्नु; गुनगुनाउनु; अस्पष्ट बोल्नु।
२.
बुदबुद गर्नु; भुलभुल गर्नु; बुदबुद गरेर पन्यालो चिज निस्कनु; भुलभुलाउनु; पानीका फोका उठ्नु।

सम्बन्धित शब्दहरू