गुदगुदाउनु
Romanized: gudagudaaunu, gudagudaunu
चौचौ हुनु; उत्सुकतालाई लुकाउन नसक्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [गुदगुद+आउ+नु]
१.
चौचौ हुनु; उत्सुकतालाई लुकाउन नसक्नु।
२.
पकाउँदै गरेको वस्तु गुदगुदको आवाजका साथ उम्लिनु वा छड्किनु।