गुदगुदु
Romanized: gudagudu
ठिक्क आगाको रापमा पाक्तै गरेको दाल, भात आदि हल्का चालले उम्लने वा पाक्ने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अरबी मू. गुद्+उ(द्वि.)]
1
ठिक्क आगाको रापमा पाक्तै गरेको दाल, भात आदि हल्का चालले उम्लने वा पाक्ने गरी।