करबद्ध

Romanized: karabaddh, karabaddha

हात जोडेर गरिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत कर+बद्ध]

1
हात जोडेर गरिएको।

सम्बन्धित शब्दहरू