कोष्ठबद्ध
Romanized: koshthabaddha, koshthabaddh, kosthabaddh, kosthabaddha
कोष्ठक चिह्नहरूले बाँधिएको वा ती चिह्नले छुट्ट्याइएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
कोष्ठक चिह्नहरूले बाँधिएको वा ती चिह्नले छुट्ट्याइएको।
२.
(नाम)
ठिक समयमा नभएको दिसाको रोकाइ वा पेट साफ नहुने काम; कब्जियत; गोटा पर्ने रोग।