स्वरबद्ध
Romanized: svarabaddh, swarabaddha, swarabaddh, shvarabaddha
स्वरमा बाँधिएको, सङ्गीत हालिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
स्वरमा बाँधिएको, सङ्गीत हालिएको।