कलकल
Romanized: kalakal, kalakala
कुलो, सोतो आदिको पानी बग्दा आउने मधुर शब्द। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अरबी मू. कल्+अ. (द्वि.)]
१.
कुलो, सोतो आदिको पानी बग्दा आउने मधुर शब्द।
२.
चराचुरुङ्गीको मधुर आवाज।
३.
धेरै मानिस एकै चोटि बोल्दा सुनिने अस्पष्ट ध्वनि।
४.
(हेर्नुहोस्)
कलककलक।