कलकलाइनु
Romanized: kalakalaainu, kalakalainu
कलकल शब्द गर्दै बगिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया
१.
कलकल शब्द गर्दै बगिनु।
२.
कलिलो होइनु।