कलकलाउनु

Romanized: kalakalaaunu, kalakalaunu

कलकल शब्द गर्दै पानी बग्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया

१.
कलकल शब्द गर्दै पानी बग्नु।
२.
कलिलो, हलक्क बढेको र हेर्दा राम्रो देखिने हुनु।

सम्बन्धित शब्दहरू