कलकलाउँदो

Romanized: kalakalaaumdo, kalakalaaundo, kalakalaundo, kalakalaumdo

कलकल शब्द निकाल्ने (नदी, झरना आदि)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

१.
कलकल शब्द निकाल्ने (नदी, झरना आदि)।
२.
भरखर बैँस चढ्न लागेको; लर्के (केटो, उमेर इ.)।
३.
भरखर मुना पलाएको वा पालुवा चढेको; कमलो (रुखपात, लहरा इ.)।

सम्बन्धित शब्दहरू