कलकलाउँदी

Romanized: kalakalaaumdi, kalakalaaundi, kalakalaundi, kalakalaaumdee

कलकल शब्द निकाल्ने (नदी, झरना आदि),। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

१.
कलकल शब्द निकाल्ने (नदी, झरना आदि),।
२.
भरखर बैँस चढ्न लागेकी; लर्के (केटी, उमेर इ.)।
३.
भरखर मुना पलाएको वा पालुवा चढेको; कमलो (रुखपात, लहरा इ.)।

सम्बन्धित शब्दहरू