कलकली
Romanized: kalakalee, kalakalii, kalakali
अम्खोरा, करुवा आदिबाट ठाडो घाँटी लगाएर पानी खाँदा आउने शब्द। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
अम्खोरा, करुवा आदिबाट ठाडो घाँटी लगाएर पानी खाँदा आउने शब्द।
२.
(क्रियाविशेषण)
केही खाऊँ वा पिऊँ जस्तै भई भोक वा तिर्खा लाग्ने किसिमसँग।
३.
उँभो घाँटी लाएर पानी खाँदा शब्द आउने चालमा; कलककलक।