कलसाउँदो
Romanized: kalasaaumdo, kalasaaundo, kalasaundo, kalashaaumdo
अनुहारमा अलि अलि कालो रोगन भएको; कालो अनुहारको; कालो कालो वर्णको जिउ भएको; कलसौँदो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [कलचौँडो]
1
अनुहारमा अलि अलि कालो रोगन भएको; कालो अनुहारको; कालो कालो वर्णको जिउ भएको; कलसौँदो।