कलसौँदो
Romanized: kalasaundo, kalashaumdo, kalashaundo, kalasaumdo
अनुहार अलि अलि कालो वर्ण भएको; कालो अनुहारको; कालो कालो वर्णको जिउ भएको; कलसाउँदो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [कलचौँडो]
1
अनुहार अलि अलि कालो वर्ण भएको; कालो अनुहारको; कालो कालो वर्णको जिउ भएको; कलसाउँदो।