खाँदोपिँदो
Romanized: khaamdopimdo, khaamdopindo, khaandopimdo, khamdopindo
इच्छामाफिक वा मिठोमसिनो खानेपिउने; खानलाउन दुःखकष्ट नभएको; हुँदोखाँदो; धनी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [खा+दो+पिउ+दो]
1
इच्छामाफिक वा मिठोमसिनो खानेपिउने; खानलाउन दुःखकष्ट नभएको; हुँदोखाँदो; धनी।