हुँदोखाँदो

Romanized: humdokhaamdo, humdokhaando, hundokhaamdo, humdokhando

वि. राम्रोसँग खानपिन गर्न पुग्ने सम्पत्ति भएको; व्यवहार चलाउन पुग्ने आर्थिक स्थिति भएको; सम्पन्न। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
वि. राम्रोसँग खानपिन गर्न पुग्ने सम्पत्ति भएको; व्यवहार चलाउन पुग्ने आर्थिक स्थिति भएको; सम्पन्न।

सम्बन्धित शब्दहरू