ताँदो
Romanized: taamdo, taando, tando, tamdo
धनुका दुवै टुप्पामा बाँधेर तान्ने डोरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत तन्तु]
1
धनुका दुवै टुप्पामा बाँधेर तान्ने डोरी।